ऋषि धमला प्रभु शाहको पार्टीबाट रौतहट–४ मा चुनाव लड्ने

सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।