काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले बुधबार राति नयाँ कार्यसमिति चयन गरेको हो । गगनकुमार थापा सभापति चयन हुँदा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति चयन भएका छन् । त्यस्तै प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री चयन भएका छन् ।त्यस्तै सहमहामन्त्रीमा […]