अमेरिकाले कब्जा गर्‍यो भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज

अमेरिकी अधिकारीहरूका अनुसार, हप्तौँसम्म चलेको खोजीपछि बुधबार बिहान अमेरिकी कोस्ट गार्ड र विशेष सैन्य बलले ‘मारिनेरा’ नामक कच्चा तेल बोकेको पानीजहाज नियन्त्रणमा लिएका हुन्।