काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन २०८१/८२’ को प्रतिवेदनले मुलुकको औद्योगिक क्षेत्रमा मिश्रित नतिजा देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ७ सय नयाँ उद्योगहरू दर्ता भई लगानी र रोजगारीका नयाँ प्रतिबद्धताहरू आए तापनि सञ्चालनमा रहेका उद्योगहरूको औसत क्षमता उपयोगमा भने गिरावट आएको छ । समीक्षा अवधिमा उद्योग विभागमा कुल ७ […]