काठमाडौं महानगर प्रहरी बलका ७ निरीक्षक डीएसपीमा बढुवा

१७ पुस, काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डीएसपीमा बढुवा भएका छन् । काठमाडौं महानगर प्रहरी बलको ४५औं कार्यपालिका बैठकले बलमा रिक्त सात डीएसपी पदमा वरिष्ठतम् नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख …