रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चलिरहेको स्थानमा बाक्लो मात्रामा सञ्चारकर्मी पुगेका छन्। जेन-जी अभियन्ता भन्ने सुधन गुरुङ, अर्जुन घिमिरे पाँडे, विशाल भण्डारीदेखि स्वतन्त्र नेता अमरेश सिंह पनि त्यहाँ पुगेका छन् । अहिले ज्वागलस्थित कुमार बेनको घर परिसरमा दर्जनौँ सञ्चारकर्मीको बाक्लो भिड लागेको छ । तस्बिरहरू : […]