एमालेले सफलतापूर्वक महाधिवेशन सक्यो, कांग्रेसमा भने अन्योल बढ्दो

अत्यधिक मतसहित सचिव निर्वाचित भएका महेश बस्नेतले पनि कांग्रेसलाई भन्न सक्छन्, 'महाधिवेशन कसरी गर्नुपर्छ र कस्तो हुन्छ देख्नुभयो नि?’