उम्मेदवारका चुनावी प्रचार तीव्र, घोषणापत्र लेखन सुस्त

१३ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले आफ्नो प्रचार अभियान तीव्र पारेका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लाटफर्महरूमा आफ्नो प्रचार गरिरहेका छन्। तर दलीय लोकतान्त्रिक प्रणालीमा विशेष अर्थ राख्ने एउटा महत्त्वपूर्ण काममा भने …