प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाद्वारा सपथ ग्रहण

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष दिनेश सरियाले औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बिहीबार सरियालाई सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण कार्यक्रम मंसिर ११ गते बेलुकी ४:३० बजे प्राधिकरणका अध्यक्षको कार्यकक्षमा सम्पन्न भयो। कार्यक्रममा प्राधिकरणका […]