अमेरिकाले देश निकाला गरेका मोहनजंग थापा रास्वपाको बैठकमा

२२ कात्तिक, काठमाडौं । अमेरिकाले देश निकाला गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा विस्तारित बैठकमा सहभागी भएका छन् । गत साउनमा अमेरिकाबाट डिपोर्ट भएका थापा चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा सहभागी भएका …