रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबाट एनपीएल फाइनलको लाइभ देखाइने

नेपाल प्रिमियर लिग (एनपीएल)को लाइभ रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबाट देखाइने भएको छ ।