पछिल्लो २४ घण्टामा १८ विपद्, आगलागीका घटनामा वृद्धि

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर कूल नौ वटा आगलागीका घटना घटेका छन्।