युक्रेनमा रुसको ड्रोन हमला संख्या १० हजार पुग्यो, रुसले सार्वजनिक गर्‍यो पछिल्लो ड्रोन हमला

रुसले युक्रेन हमला गरेपछि प्रहार गरेका ड्रोनको संख्या १० हजार पुगेको छ । दशौँ हजार ड्रोनको भिडियो रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।