१ करोडसहित २ जना काठमाडौंको सानो भर्याङबाट पक्राउ
९ कात्तिक, काठमाडौं। एक करोड १० लाख ७० हजार रकमसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ छन् । …