सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ […]