समानुपातिक उम्मेदवारको बन्दसूचीमा विवाद देखिएपछि दलहरूले बन्दसूची संशोधन गर्ने बताएका छन्। सबैभन्दा बढी आलोचना खेप्नुपरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त सार्वजनिक रूपमै समानुपातिक उम्मेदवारको विषय सच्याउने घोषणा गरेका छन्। तर, के उनले भनेजस्तै दलहरूले समानुपातिकको बन्दसूची आफूखुसी सच्याउन पाउँछन् त? निर्वाचन आयोगका अनुसार दलहरूले बन्दसूचीमा आफूखुसी संशोधन र उम्मेदवार हेरफेर गर्न पाउनेछैनन्। आयोगका […]