काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेर दुइ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ७० हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर […]