प्रतिकूल मौसमले तीन विमानस्थल ठप्प, काठमाडौंमा उडान नियमित

काठमाडौँ । प्रतिकूल मौसमका कारण देशका तीन आन्तरिक विमानस्थल हाल बन्द रहेका छन् । काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भैरहवा, जनकपुर र सिमराका विमानस्थलमा उडान–अवतरण रोकिएको छ । उनका अनुसार धनगढी विमानस्थल भने केही समयअघि पुनः सञ्चालनमा आएको छ । बाँकी अन्य विमानस्थलहरूमा नियमित उडान भइरहेको जानकारी पनि उनले दिए । तराई क्षेत्रमा […]