कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन्।