सिके राउतको दाबी- जंगलराजले चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढ्दैछ
२४ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जंगलराजबाट चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढेको दाबी गरेका छन् । सप्तरी–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् …