१२औं एक्सेल्सियर कप बुधबारदेखि, ८२ टिम सहभागी हुने
१३ माघ, काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् ।
बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त …