अमेरिकाको मिनियापोलिस शहरमा रहेको इक्वेडोरको कन्सुलेटमा अमेरिकी संघीय आप्रवासन एजेन्टले प्रवेश गर्ने प्रयास गरेपछि कूटनीतिक तनाव उत्पन्न भएको छ। इक्वेडोर सरकारले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै कडा निन्दा गरेको छ भने अमेरिकासमक्ष औपचारिक विरोध दर्ता गराएको छ। इक्वेडोरको परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार स्थानीय समयअनुसार बिहान ११ बजे अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एक […]