बेनिशाको आक्रोश : फिल्ममै नभएको कुरा टिजरमा देखाइन्छ भने यसको हिस्सा बन्न चाहन्न

काठमाडौं । अभिनेत्री बेनिशा हमालले फिल्ममै नभएको कुरा प्रचारका लागि टिजरमा देखाइन्छ भने आफूले यस्तो अभ्यासको समर्थन नगर्ने र हिस्सा बन्न नचाहेको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले कुनै फिल्म विशेषको नाम नखुलाउँदै यस्तो स्टाटस …