प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्ष पद अस्वीकार गरेका प्रदीप ज्ञवालीको स्थानमा कसलाई अघि सार्ने भन्ने विषयमा ओली र ईश्वर पोखरेल समूहबीच छलफल भइरहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ। तीमध्ये भीम आचार्य, रघुजी पन्त र टंक आचार्यले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। पछिल्लो […]