राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारदेखि

प्रतियोगिताको उपाधि विजेता टोलीले ट्रफिसहित ५० हजार, उपविजेताले ट्रफिसहित ४० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।