'चुनावबाट जेलेन्स्की जन्माउने योजनालाई चिर्छौं'

प्रेस चौतरीले शुक्रबार गरेको संवादमा पोखरेलले भूराजीतिक द्वन्द्वमा नेपाललाई फसाउन खोजिए पनि त्यसलाई चिर्ने बताएका हुन् ।