सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार पाँच सय रुपैयाँले बढेर तिन लाख ३९ हजार तिन सय रुपैयाँ पुगेको छ। यो इतिहासकै उच्च मूल्य हो। बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार  आठ सय रुपैयाँ थियो। त्यसैगरी, आज चाँदीको […]