काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको […]