काठमाडौं। राजनीतिक दलहरुले आगामी फागुन २१ गतेको चुनावामा जानका लागि सुरक्षा प्रत्याभूतिलाई सबै भन्दा चर्को रुपमा उठाउने गरेका छन् । जेनजी युवाको विद्रोहपछि उत्पन्न फरक परिस्थितिमा हुन लागेको निर्वाचन विगतको भन्दा निकै संवेदनशील पनि छ। तर ४ वटै सुरक्षा निकायले देशैभरी गरेको अध्ययन र विश्लेषण गरी एकीकृत सुरक्षा योजना पेश गरिसकेका छन् । सरकारले सोही […]