भारतको तेलंगना राज्यमा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु, २० घाइते

भारतको तेलंगना राज्यमा भएको भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ । रंगा रेड्डी जिल्लाको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक