महोत्तरीमा एमालेको पार्टीले प्राप्त गरेको भोटभन्दा बढी संगठित सदस्य

महोत्तरी जिल्लामा नेकपा (एमाले)को पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्।