गुल्मीमा बाँझो जमिनमा कागती बगैंचा

३० असोज, गुल्मी । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका युवा कृषक रुपलाल श्रेष्ठले १५ वर्षदेखि बाँझिएको जमिनमा कागती खेती गरेका छन् । श्रेष्ठले आफ्नै ६० रोपनी जमिनमा ८०० कागतीका बिरुवा रोपेका छन् । अघिल्लो वर्ष थोरै मात्रामा फल …