नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मेरो सम्बन्ध गुरु-शिष्यको हो । मैले उनलाई त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र पढाएको थिएँ । पछि उनी बेलायत पढ्न जाँदा मैले नै सिफारिस गरेको थिएँ ।
डडेलधुराको दुर्गम गाउँबाट उठेर उनी पाँच-पाँचपटक देशको …