पायल्सबाट जोगिन कस्तो खाना खाने? (भिडिओ)

पायल्सको उपचार गर्दा यो रोग कुन चरणमा छ भन्नेले निर्धारण गर्छ। पहिलो र दोस्रो चरणको पायल्स छ भने खानपानलाई नियन्त्रण गर्ने र कब्जियत हुन नदिने हो अथवा औषधि खाने हो भने ठिक हुन्छ।