काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले चौथो विकेट गुमाएको छ । भारतका अक्षर पटेलले पाकिस्तानका बाबर आजमलाई क्लीन बोल्ड गरेका हुन् । यसअघि भारतका हार्दिक पाण्डेयाले पहिलो ओभरको चौथो बलमा साहिबजादा फरहानलाई शुन्य बलमा नै आउट गरेका थिए । त्यस्तै जसप्रित बुमराहले सईम अयुब, सलमान अली आगाको विकेट लिएका थिए […]