एजेण्डा विहिन चुनावी प्रचार (भिडियाे रिपोर्ट)

काठमाडाैं । राजनीतिक दलहरुले फागुन २१ को निर्वाचनका लागि देशव्यापी प्रचार प्रसार शुरु गरिसकेका छन् । चुनावी मैदानमा पुगेका दलका नेता कार्यकर्ताहरुले एकअर्का विरुद्ध आलोचना गर्ने र होच्याउने बाहेक ठोस एजेण्डामा छलफल गरेको देखिदैन । जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भयो र बीचमै निर्वाचन हुने स्थिति बन्यो तर दलहरुले न आन्दोलनले उठाएका मुद्दा न त […]