देशभरीबाटै हिँड्न थाले कांग्रेस महाधिवेशन प्रतिनिधि, ७ भाइको काउन्टरले कति असर गर्ला

काठमाडौं– नेपाली कांग्रेसको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले पुस २७ र २८ का लागि बोलाएको विशेष महाधिवेशनमा देशैभरीका महाधिवेशन प्रतिनिधि काठमाडौंका लागि हिँड्न थालेका छन् ।  पूर्व कोशीदेखि सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधिहरूले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै विशेष महाधिवेशनको लागि काठमाडौं जाऔँ अभियान सञ्चालन गरिरहेको देखिएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन फिर्ता […]