तीन भेटवार्ता र वर्चस्वको लागि संघर्ष

कमरेड मोहनविक्रम सिंह र उनको उपन्यास जलजलामाथि केही लेख्ने विचार गरिरहेकै समयमा सम्पादक बसन्त बस्नेतसँग ह्वाट्सएपीय मुलाकातको अवसर जुट्यो । छोटो संवाद पछि नै विषय बदलिएर सामयिक राजनीतितिर सोझिन गयो जुन यो लेखकका लागि त्यति …