११ अंकले घट्यो नेप्से‚ यस्तो रह्यो साताको सेयर बजार

काठमाडौँ। साताको पाँचौँ तथा अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से १०.६६ अंकले घटेको छ। ०.४० प्रतिशतले घटेको नेप्से २६१५.०३ विन्दुमा रोकिएको छ। सेन्सिटिभ इन्डेक्स पनि १.६३ अंकले घटेर ४५०.२२ विन्दुमा रोकिएको छ। यो साता आइतबार र बिहीबार नेप्से घट्यो भने सोमबार‚ मंगलबार र बुधबार तीन दिन बढ्यो। नेप्से आइतबार १२.५० र बिहीबार १०.६६ अंकले घट्यो। […]