काठमाडौं– मनाङमा निर्माण हुन लागेको ६१.११ मेगावाटको नार खोला जलविद्युत आयोजना अब कुमारी बैंकको अगुवाइमा अघि बढ्ने भएको छ। बैंक समूह र प्रवद्र्धक कम्पनीबीच सोमबार वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ। नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गर्दै वित्तीय संरचना […]