आईसीसी लिग २: अमेरिकाविरुद्ध ब्याटिङमा नेपाल

यूएईमा अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।