‘सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव’

दोलखा। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा सोमबार आयोजित भेटघाट कार्यक्रममा उनले राज्य संयन्त्रलाई सरकारले हस्ताक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताए। मन्त्री खरेलले सुशासनका लागि खर्च कटौती गर्ने नीतिसहित काम गरिरहेको बताए। प्रधानमन्त्री सुशीला कार्कीले कम खर्च र […]