‘संघीय संरचना घटाऔं, प्रतिनिधि सभामा प्रत्यक्ष र राष्ट्रिय सभामा समानुपातिक सांसद मात्र बसौं’

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले स्थानीय तहदेखि केन्द्रसम्म पुनर्संरचना आवश्यक रहेको बताएका छन् । वडा तहमा तीन सदस्य, प्रदेशमा पाँच मन्त्री र केन्द्रमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसदमात्र रहने गरी पुनर्संरचना गर्नुपर्ने …