काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १३ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको […]