भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधव नेपाल नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई फकाइरहेका छन् । २०८१ पुस ११ गते एमालेले निष्कासित गरेयता नयाँ पार्टी घोषणा गर्न नसकेका रावललाई फकाएर भित्र्याउने कोसिसमा दुई नेता लागेका हुन् । संयोजक र सह-संयोजकले रावलसँग विभिन्न चरणमा छलफल गरेका छन् । प्रचण्ड […]