माथिल्लो मुस्ताङको जनजीवन प्रभावित, माइनस १५ डिग्री सेल्सियससम्म झर्छ तापक्रम

माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरूङले जानकारी दिए।