काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गर्नुभएकाे छ । उहाँले नयाँ राजनीतिक दल ‘नेपाल नागरिक उन्मुक्ति पार्टी ’ गठन गरेर अघि बढ्ने घोषणा गर्नुभएकाे छ । नयाँ दलको चुनाव चिह्न ‘पहिचान’ प्रस्ताव गर्दै नाउपाबाट अलग भएको चौधरीले स्पष्ट पार्नुभएकाे छ । भिडियाे सन्देशमार्फत चौधरीले वर्तमान राजनीतिको अवस्था प्रतिशोधपूर्ण र इर्ष्यायुक्त […]