सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।