लुम्बिनी बजेट : सत्तारुढ दलबाटै चर्को विरोध, पुनर्लेखन गर्न विपक्षीको माग

६ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा विपक्षी दल मात्र नभई सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसकै मन्त्री र सांसदको चर्को असन्तुष्टि देखिएको छ । प्रमुख विपक्षी दल नेकपा …