आईपीएल : २३३ रनको लक्ष्य पछ्याउँदै आरसीबी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैगलुरुलाई २ सय ३३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको हो । उसका लागि इशान किशनले अविजित ९४ रन बनाए । ४८ बलको सामना गरेका उनले ७ […]